Pages

Sunday, 21 October 2018

JIndagi

उनको प्रोफाइल खोलेर एकछिन उनको फोटो हेरेसी एकमनले भन्छ एकचोटि हाई भनि हेरौं न रिप्लाई आईपोहाल्छ कि अनि अर्को मनले भन्छ न गालि पो गरिहाल्छे कि र यि दुइमनको द्वन्दमा आजपनि टाइप गरिसकेको हाइ काटेर PHOTO लाइक हानेर फर्किने काम गरियो ।

No comments:

Post a Comment

Case Study-Surya Nepal Private Limited.

Surya Nepal Private Limited (SNPL) is an Indo-Nepal-UK joint venture, which started operations in Nepal in 1986. Surya Nepal is now the larg...