Pages

Saturday, 22 December 2018

दोष

💕निराजन सापकोटा 💕

दोष



न दोष मेरो थियो नत उनकै थियो,
दोष त केवल दुइवटा मनकै थियो,
थाहा छैन कहाँ गल्ती हाम्रो थियो,
नत्र काहानी हाम्रो मुना मदन भन्दानि राम्रो थियो ।

Thursday, 13 December 2018

Comfort Zone

💕निराजन सापकोटा 💕




एक मनले भन्छ कम्फर्ट जोन भन्दा बाहिरनै गएर माया लाँउ अनि फेरि अर्को मनले भन्छ जुन लवमा आफ्नो छवि नै गलत हुन्छ त्यो माया कस्तो माया ? र आज फेरी यो कम्फर्ट र छविको द्वन्दमा मेरो दिलनै शिकार भयो ।

Tuesday, 11 December 2018

Me-Her Conflict

💕निराजन सापकोटा 💕



कुनै दिन लाग्छ म मात्रै,
🤔कुनै दिनलाग्छ उनी पनि,
र आज फेरी यो म-उनीको द्वन्दमा
मेरो दिल नै शिकार भयो ।

Monday, 3 December 2018

बिरोध !

💕निराजन सापकोटा 💕

बिरोध !

बिरोध के हो ?
अर्काको लहै लहैमा लागेर बुझ्दै नबुझेको कुरामा ठुलो स्वर गर्नु हैन बिरोध ।
एउटाको कुनै गल्तीलाई आधार बनाएर उसका हरेक बिचार, हरेक क्रियाकलापको बिश्लेषण नगरी आवाज उठाउने नाममा प्रचार गर्नु हैन बिरोध ।
हो बिरोध गर तर त्यो भन्दा पहिले आफुले आफुलाई यो सोध कि मैले बिरोध गर्न लागेको बिषयमा उसको र मेरो विचार,तर्क र भावनामा प्रतिकुलता छ या छैन ?
कसैले गर्न खोजेका वा गरेका हरेक कुरालाई रोक्ने प्रयत्न गर्नु मात्र होइन बिरोध ।

कुनै पनि बिषयमा हुने बिपरित भावना प्रतितर्क,प्रतिविचार,मतभेद तथा बेमेलहरु जुन आफुलाई लागेको छ कि, यो चाँही यो करणले गलत हो, भने उक्त कार्यलाई आफ्नो विचार मिल्नेहरुसँग मिलेर रोक्ने प्रयास गर्नुलाई बिरोध भनिन्छ ।
बिरोध कसको गर्ने हैन बिरोध के को गर्ने र कुन बिषयमा गर्ने हो चै राम्ररी बुझ्नोस् ।


Case Study-Surya Nepal Private Limited.

Surya Nepal Private Limited (SNPL) is an Indo-Nepal-UK joint venture, which started operations in Nepal in 1986. Surya Nepal is now the larg...