Pages

Sunday, 21 October 2018

Dashain

पल्लाघरे दाई हिजै आए होलान्, म पनि भोलि त पक्कै आँउला आमा ।

छिमेकिले दश धार्निको खाए पनि, हामिनि चार धार्नि त पक्कै खाँउला आमा । 

भाइलाई जिन्सको पाइन्ट किन्देको छु, हामि पोहोर लाएकै लाँउला आमा । 

यसपालिको टिका त आफ्नै घरमा बसि, तिम्रै हातको लाउला आमा । 

म पनि भोलि त पक्कै आँउला आमा

No comments:

Post a Comment

Case Study-Surya Nepal Private Limited.

Surya Nepal Private Limited (SNPL) is an Indo-Nepal-UK joint venture, which started operations in Nepal in 1986. Surya Nepal is now the larg...